गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन । ‘यो...
आफ्नै गाउँमा एकीकृत घुम्तीशिविर सञ्चालन भएपछि सरकारी सेवा लिन पाउँदा स्थानीय खुशी भएका छन। सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा लिन स्थानीयको भीड लागेको हो । दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै...
कोहलपुरलाई मानवताको शहर बनाउने अभियान सुरु गरिएको छ । निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जले कोहलपुरलाई मानवतामैत्री शहरको रुपमा विकास गर्ने अभियान संचालन गर्न लागेको जानकारी दिएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनमार्फत...
प्युठानका एक बालक मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार बिहान खेतमा पानी हाल्न जान्छु...
साथी संस्थाको आयोजनामा एक दिने नयाँ कानुन र सिफारिस प्रणाली बारे अनुशिक्षण गरिएको छ । बालबालिका बेचविखन विरुद्धको परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्धेश्य बारे प्रष्ट पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगन्जका कार्यक्रम...
नागरिक समाज संस्था पनि पारदर्शिता हुनु पर्ने एक कार्यक्रममा जोड दिएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा सन्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरेको संस्थागत क्षमता विश्लेषण अभिमुखीकरण कार्यक्रममा नागरिक...
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाँकेमा जनजागरण अभियान संचालन गरेको छ । बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण शाहको नेतृत्वमा जिल्लाका ग्रामीण भेगमा जनजागरण अभियान संचालन भईरहेको स्रोतले जनाएको छ । ग्रामिण वस्तीका जनताहरुलाई...
कोहलपुर - बाँकेको नेपालगन्जबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जाँदै गरेको बस कोहलपुरमा दुर्घटना भएको छ । आज बिहान कोहलपुर २ कौशिलानगरमा हाइसलाई होभरटेक गर्ने क्रममा भे १ ख २०४९ नम्बरको बस दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी...
कोहलपुर - इलाका प्रहरी कार्यालय काहलपुरले शुक्रबार दिउसो १२ बजेको समयमा लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलिले कोहलपुर नगरपालिका वडा नं. १० बसपार्कबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका...
नेपालगन्ज - स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य का साथ नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी फागुन १६ देखि २६ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनमा भर परौं, स्वाधिन अर्थतन्त्रको निर्माण गरौं भन्ने मूल नाराका...