नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले नेकपा बिभाजित भएको नभई केपि ओली प्रवृत्ति चोईटिएको बताएका छन । पार्टीको संस्थागत निर्णय उलङ्घन गर्ने र सधैभरी...
बाँकेको नेपालगन्जबाट लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान सुरु गरिने भएको छ । भोली (पुष २० गते) नेपालगन्जमा पहिलो चरणको अडिसन हुने गरि आयोजक टिमले लुम्बिनी प्रदेश स्तरिय बहुप्रतिभाको खोजी अभियान थालेको हो । गायन तथा नृत्य, फेशन शो, अभिनय गरी...
चोकको भट्टी पसलमा ठर्रा धोकेर चिच्याउँदै र हल्लाह गर्दै आउँदै थियो, कार्यकर्ता । बल्ल अब गजबका दिन आए । भट्टी पसलकी साउनी र हामी कार्यकर्ताका दिन त साँच्ची फर्के । दशैंरतिहार झैं आउँदै छ, अवसर । मजाले रक्सी र मासु खान पाइने भयो । साउनीले पनि मजाले पैसा कमाउने...
बाँकेको कोहलपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो पौष २५ गतेदेखि माघ १ गतेसम्म कोहलपुर नगरपालिकामा-१४ हवलदारपुरमा प्रतियोगिता सञ्चालन हुने च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए । प्रतियोगितामा बाँके जिल्ला लगायत...
श्रमजीवी पत्रकारहरुको हकहितका सम्बन्धमा १२ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । । शनिबार कोहलपुरमा आयोजित जिल्ला अधिवेशनमा शाखाका सचिव तिलक गाउँलेको प्रतिवेदन र कोषाध्यक्ष केशव रानाको...
आईतबार बाँकेमा थप १४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाका ३ वटा ल्यावमा गरीएको परिक्षणमा ५ नेपाल आर्मीका शैनिक सहित १४ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको परिक्षणमा शैनिक अस्पतालका ५, नेपालगन्जका ४ र कोहलपुरका १, मेडिकल कलेज कोहलपुरको...
शिक्षा मनोवैज्ञानिकहरुका अनुसार 'व्यक्तिले अनुभवका आधारमा प्रतिक्रिया व्यक्त गर्न थाल्दछ र क्रमशः व्यवहारमा परिवर्तन ल्याउँदछ । यसरी व्यवहारमा आउने परिवर्तन नै सिकाई हो ।' साथै 'सिकाइ एउटा अनुभुति योग्य विषय हो, जसको सहयोगबिना मानिसले आफ्नो सम्पूर्ण...
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाइ समितिले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । नेवि संघको ४९ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर सार्वजनिक गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु...
गत पुस १० गते बैजनाथ गाउपालिका वडा नं. ४ बाट हराएको मोटरसाईकल कोहलपुर प्रहरीले भेटाएर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । बाके बैजनाथ गाउपालिका वडा न. ४ बस्ने सुवास बस्नेतको भे ६ प ९७६२ नं. को मोटरसाईकल पुस १० गते राती उनकै घरबाट हराएको थियो । कोहलपुर प्रहरीले...
गुरुङ्ग समुदायको महान पर्व 'तमु ल्होसार' (१५ पौष) बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । विषेश कार्यक्रमको...