प्रदेश नं. ५


अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा बाँकेको खजुरामा सम्बाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको छ । खजुरा गाउपालिकाको आयोजना तथा राईजिंग आईडल, प्लान नेपालको सहकार्यमा सो कार्यक्रमको...

  • नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कार्यदल बाँकेको पहिलो बैठक बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यदल बनेपछि सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बिहिवार बसेको बैठकले कार्यालय, कार्यालय सचिव र दशैं पर्वको अवसरमा गरिने शुभकामना आदानप्रदान...

  • प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ। नौवहनी...

  • सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल र राईजिङ आईडल्सको समन्वय तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा...

  • प्रहरीले कोहलपुर नगरपालिका वडा नं. २ बाट रेडपाण्डाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर वडा नं. २ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट दुर्लभ रेडपाण्डाको...

  • ६३ औ प्रहरी दिवस प्यूठानमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले बिहिवार खलगामा गरेको कार्यक्रममा बोल्दै मल्लरानी गाँऊपालिकाका अध्यक्ष अमरध्वज रानाले कानुनी शासनको प्रयाभुत हुने गरी काम गर्न प्रहरीलाई सुझाव दिए । ‘कतिपय घटनामा राजनीतिक...

  • दशैंलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा दशैं डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल एडभर्टिज सर्भिसको आयोजनामा यहि अशोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित किचन हटमा आयोजना गरिने...

  • नेपालगन्जको वीपी चोकमा १४ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट जडान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार राति बत्ती बालेर 'हाइमास्ट लाइट' शुभारम्भ गरे। १६ मिटर अग्लो खम्बामा चार सय वाट क्षमताका...

  • नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस बाँकेमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज  एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ । जिल्ला प्रहरी...

  • नेकपाका नेता बामदेव गौतमलाई साँसद बनाउनकालागि पाँच करोडको चलखेल भएको खुलेको छ । गौतमका निकट मानिएका दीपक भट्टका अनुसार काठमाडौ क्षेत्र नं. ७ का साँसद रामवीर मानन्धरलाई ५ करोड दिएपछि यहाँ बामदेवकालागि ठाउँ खालि गरिएको हो । गौतम निकट व्यक्तिहरूले मानन्धरलाई...