यहि चैत्र २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई पर्वका रुपमा मनाउन कोहलपुर क्षेत्रका सहकारीकर्मीहरुले ऐकेवद्धता जनाएका छन । 'मर्यादित ब्यबसाय र प्रबिधिमा सहकारी' भन्ने मुल नाराका...
बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखि पालिकास्तरिय १३औं राष्ट्रपति तथा बिद्यालय स्तरिय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जानकी गाउँपालिका वडा नम्बर-३ मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता...
बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । निकुञ्जको खैरी पोष्टमा गेम स्काउट पदमा कार्यरत रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । २ वटा बाईकमा...
पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ । नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको...
लामो समयपछि बाँकेमा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । पुरैनाकी ती महिलाको उपचारका क्रममा आईतबार बिहान...
बैजापुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाङको टोलीले उपाधि जितेको छ । गौतम बुद्ध ब्याडमिन्टन क्लब बैजापुरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगद १५ हजार सहित दाङको टोलीले उपाधि जितेको क्लबका अध्यक्ष ईश्वरी के.सि.ले जानकारी दिए...
बाँकेको कोहलपुरमा संचालनमा रहेको म्याक्स होटलले सिटिजन र मेगा बैंकसँग सहकार्य गर्ने भएको छ । होटललाई क्यासलेस बनाउने उद्धेश्य अनुसार पहिलो चरणमा दुई वटा बैंकसँग सहकार्यकालागि सम्झौता गरीएको होटलको ब्यवस्थापन पक्षले जनाएको छ । शनिबार होटलका म्यानेजर...
नेकपा एमालेको भातृ संगठन युवा संघ बाँकेले जिल्ला कमिटी पुनर्गठन गरेको छ । कुस्माखर बस्यालको नेतृत्वमा ५७ सदस्यीय कमिटि पुनर्गठन गरीएको हो । युवा संघ बाँकेको शुक्रबार नेपालगंजमा सम्पन्न भेलामा निवर्तमान अध्यक्ष किशोर थापाले नयाँ कार्यसमितिका पदाधिकारीहरुको...
'ए हजुर, सुन्नु न भन्या ! आज मलाई बजार जानुछ । घरको रेखदेख गर्नुहोला है ।' गंगाले श्रीमानलाई सुझाई । 'गंगा आज मलाई डिष्टर्व नगर न । म रजस्वाला भएको छु, क्या । मैले गर्भाधान गर्नुछ । एउटा असल सन्तानलाई जन्म दिनुछ ।' गंगालाई सम्झाउदैं थिए पर्वत । 'ह्य, क्या नचाहिने,...
बाँकेको कोहलपुरबाट गैंडाको खाग सहित दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार अन्दाजी २ देखि ३ करोड मुल्य बराबरका २ थान गैडाको खागसहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा नवलपरासी (पुर्ब)...