प्रदेश नं. ५


४ असोज, नेपालगन्ज । संविधान दिवसका अवसरमा बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्। जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय...

  • ३ असाेज, काेहलपुर । आज बाँकेमा बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस मनाईएकाे छ । नवाैं संविधान दिवसका अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरेका थिए । यसैबिच काेहलपुरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम...

  • ३ असोज, कोहलपुर । सवारी सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न कोहलपुर नगरपालिका अन्तरगतको १० नं. वडा कार्यालयले स्थानिय अस्थाई प्रहरी बिट एवं ट्राफिक प्रहरीलाई सामाग्री उपलब्ध गराएको छ । अस्थाई ट्राफिक प्रहरी पोष्ट हाईस्कूल तथा १ नं....

  • ३ असोज, बर्दिया । बर्दियामा नेकपा माओपादी केन्द्रले रचनात्मक क्रियाकलाप आयोजना गरी संविधान दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र बारबर्दिया नगर सकिटी, बर्दियाले बुधबार हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरी संविधान दिवस मनाएको हो । 'जनतासँग माओवादी...

  • ३ असोज, बर्दिया । नवौं संविधान दिवसका अवसरमा कोहलपुरको डेविट निर्माण सेवा सम्मानित भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संविधान दिवसको अबसरमा डेविट निर्माण सेवा कोहलपुरलाई सम्मानित...

  • २ असोज, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका...

  • ३१ भदाै, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्तीसोनारी गाँउपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएकाे छ । आईतबार बिहान करीब ४ बजेकाे समयमा बिस्फाेट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएकाे छ । सडकमा विस्फोट भएको बस्तु बम भएकाे प्रहरीले...

  • २९ भदौ, नेपालगन्ज । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब...

  • २९ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद...

  • २९ भदौ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले सामाजिक सञ्जाल वा त्यससँग जोडिएका ग्रुपमा पेशागत मर्यादा विपरित हुने गरी टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । महासंघ बाँके शाखाका कार्यबाहक अध्यक्ष संगिन शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले...