प्रदेश नं. ५


बाँकेको राप्तीनदीबाट नेपालगन्जसम्म पानी पुर्‍याउने निर्माणाधीन आयोजना । १० कात्तिक, नेपालगन्ज। बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८...

  • १० कात्तिक, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् । एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि...

  • १० कत्तिक, कोहलपुर । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन । कोहलपुर-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका...

  • ७ कात्तिक, नेपालगन्ज । बाँकेमा भोलि बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज...

  • ५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको निल सागर आश्रमलाई न्यानो कम्बल तथा खाद्यान्न सामग्री सहयोग गरीएको छ । सामुदायिक सेवा केन्द्र बाँकेको संयोजनमा कोहलपुरका प्रतिष्ठित ब्यापारी एवं कविर अल्टर्नेटिभका प्रोप्राईटर बिष्णु प्रसाद ढकालले सहयोग...

  • ५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था...

  • ५ कात्तिक, नेपालगन्ज । बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील भएको प्रशासनले जनाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो । बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले...

  • ५ कात्तिक, दाङ  । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने...

  • ४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज बाँकेमा पनि विधिपूर्वक फूलपाती भित्र्याईएको छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । जसअन्तर्गत कोहलपुरको खुल्ला मैदानमा स्थापना...

  • ४ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका पूर्वविद्यार्थीहरूको भेलाले 'गुप्स अल्मुनाई संघ' पुर्नगठन गरेको छ । शनिबार विद्यालयमा भएको संघको दोस्रो भेलाले सन्दिप जंग शाहाको नेतृत्वमा ७ सदस्यीय कमिटि समेत चयन गरेको छ...