२४ मंसिर, कोहलपुर । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो । बाजुराबाट...
२४ मंसिर, नेपालगन्ज । कर्णाली विकास बैङ्कको पुनर्संरचनासहित बैङ्कलाई पुनः सञ्चालन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले महत्वपूर्ण निर्णय गरेर कार्यान्वयन सुरु गरेको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको सो बैङ्कका निक्षेपकर्तालाई बचत फिर्ता गर्न...
२३ मंसिर, कोहलपुर । कोहलपुर महोत्सवलाई भब्य रुपमा सम्पन्न गराउन सबै खाले सहयोग गर्ने कोहलपुरमा क्रियाशिल राजनितिक दलहरुले प्रतिवद्धता जनाएका छन । सोमबार उद्योग वाणिज्य संघको पहलमा भएको सर्वपक्षिय बैठकमा महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न सबैले सहयोग...
२३ मंसिर, कोहलपुर । नेपाली कम्युनिष्ट पार्टी बाँकेले जिल्लामा आयोजना गरिने एकता सन्देश सभाको तयारी तीब्र पारेको छ । मंसिर २५ गते नेपालगञ्जको त्रिभुवन चौकमा आयोजना गरिने एकता सन्देश सभाको प्रचार प्रसारका लागी ८१ वटै वडाहरूमा सयुक्त बैठक गरेर प्रचार...
२२ मंसिर, नेपालगन्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ,...
२१ मंसिर, काठमाडौं । बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको...
२१ मंसिर, कोहलपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाही छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
२१ मंसिर, कोहलपुर । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ। ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरु नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ,...
२० मंसिर, काेहलपुर । तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा...
१९ मंसिर, काेहलपुर । मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा अधिकांश खेल सम्पन्न भएका छन् । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको...