१९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै...
१९ मंसिर, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा व्यवस्थापनमा हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव मुल समितिका संयोजक प्रदिप भट्टराईका अनुसार “दिगो विकासको उत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको...
१८ मंसिर, काेहलपुर । कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबैको साथ आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका प्रदिप भट्टराईले बताएका छन । बिहिबार कोहलपुरका संचारकर्मिहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई...
१८ मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय काेहलपुरकाे हिरासतमा रहेका थुनुवाहरूलाई पुस्तक वितरण गरीएकाे छ । जेसीज सप्ताह कार्यक्रम उद्घाटनकाे अवसरमा काेहलपुर जेसीजले थुनुवाहरूकालागी ५० थान पुस्तक हस्तान्तरण गरेकाे हाे । थुनुवाहरुको अध्ययन गर्ने...
१७ मंसिर, बर्दिया । बर्दियाकाे बासगढी नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ । क्लोथ एण्ड फुड बैंक नेपालसँगकाे सहकार्यमा बाँसगढि नगरपालिकामा पहिलाे पटक कपडा बैंक परियाेजना लागू भएकाे हाे । जसअन्तर्गत पहिलाे चरणमा १००० व्यक्तिलाई न्यानो कपडा वितरण...
१२ मंसिर, कोहलपुर । यहि मंसिर १७ देखि २० गतेसम्म तेस्रो प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयाेजना हुने भएकाे छ । प्याब्सन काेहलपुर नगर समितिकाे आयाेजनामा प्रतियोगिता आयाेजना हुन लागेकाे आयाेजकले जनाएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत...
१० मंसिर, नेपालगन्ज । फ्रेन्चाइज टोली लुम्बिनी लायन्सका खेलाडीले दोस्रो एनपिएलमा शतक वा अर्धशतक प्रहार गरे बोनसस्वरूप थप नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । लुम्बिनीले प्रतियोतिगामा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख तथा अर्धशतक प्रहार गर्नेलाई...
८ मंसिर, बर्दिया । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । क्लबले सञ्चालन गरेको...
७ मंसिर, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेकाे छ । ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्र रहेका २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहार अन्तर्गत पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष...
७ मंसिर, नेपालगन्ज । नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा बाँकेका...