६ माघ, नेपालगन्ज । भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट...
६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा...
६ माघ, नेपालगञ्ज । बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमाला लगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको...
६ माघ, नेपालगन्ज। नेपालगन्ज रंगशालामा निर्माण गरीएका संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । संघीयता कार्यान्वयन पछि स्थानीय तह, जिल्ला र प्रदेश मध्ये रंगशाला कसको मातहतमा रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साविक मध्यपश्चिम...
६ माघ, नेपालगन्ज । नेपालगन्जका विभिन्न अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्नेलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट तिन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार...
५ माघ, नेपालगन्ज । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले...
५ माघ, कोहलपुर । बाँकेका चार वटा पालिकाले जाडो बिदा दिएका छन । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि चार पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका हुन। चिसोले बालबालिकाहरूलाई विद्यालय आउन जान समस्या हुन थालेपछि ती पालिकाहरूले...
४ माघ, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। लिजा सार्वजनिक गर्ने स्थानीय तहमा राप्ती सोनारी जिल्लाकै पहिलो भएको छ। प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार उक्त गाउँपालिकाले...
४ माघ, काेहलपुर । के तपाईंहरू काठमाडौंसम्म यात्रा गर्दै हुनुहुन्छ ? नेपालगन्ज, कोहलपुर हुँदै काठमाडौं जाने यात्रुकालागी पुर्ब पश्चिम यातायात ब्यबसायी प्रालीले पहिलाे पटक साेफा सिट सहितकाे गाडि संचालनमा ल्याएकाे छ । जिल्लामै पहिलाे पटक साेफा सिटयुक्त...
४ माघ, बैजनाथ । बाँकेकाे बैजनाथमा महाेत्सव संचालन हुने भएकाे छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार...