२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ३


नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको...

  • नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलकाअनुसार...

  • प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्न...

  • नेकपा एमाले भित्रको आन्तरिक विवाद साँघुरिएको साटो थप फराकिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पक्षले गत फागुन २८ गते आफू निकटका केही नेता भेला गरेर पार्टी विधान विपरित गरेका निर्णयहरु रद्ध गर्न नमानेपछि एमालेभित्रको विवाद थप फराकिलो...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,...

  • पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कारोना भाइरस संक्रमण देखिएको हो । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २...

  • नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । हिजोबाट सुरु भएको बैठक केही दिनका लागि स्थगित गरिएकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकार निर्माणबारे काँग्रेस, जसपा लगायतका दलहरुसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले...

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको एमालेका नेता रघुजी पन्तले जानकारी...

  • अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि हो । आफ्नो यो लुक्स किन...

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बस्दैछ । दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन । प्रतिनिधिसभाको...