२३ बैशाख २०८१, आईतवार
माओवादीको राष्ट्रियसभा दलको नेतामा शर्मा
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार बैठकले संसदीय दलको विधान मस्यौदाका लागि ३ सदस्यीय कार्यदल गठन पनि गरेको छ । कार्यदलमा देव गुरुङ, रेखा शर्मा र रामनारायण बिडारी छन् ।

  • ३ चैत्र २०७७, मंगलवार १५:०१ प्रकाशित
  • Nabintech