३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुरमा गठबन्धनको प्यानलले लिड गरीरहेको छ । १००० मत गणना गर्दासम्म गठबन्धनका सबै उम्मेदवाहरु अगाडी देखिएका छन । गठबन्धनबाट मेयर पदका उम्मेदवार नरेन्द्र...
३१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै लगेका छन । बेलुका ७ः३५ बजेसम्म ४०० मत गण्ना भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ को ४०० मत गणना गर्दा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनका...
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन । कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिए । त्यसैगरी, माओवादीका...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भिमेष घर्तिमगरले अग्रता लिएका छन । पछिल्लो मतपरिणाम अनुसार भिमेष अगाडी देखिएका छन । कुल खसेको १९६४ मतमध्ये अहिलेसम्म ९ सय मत गणना भएको छ । ९ सय मतमा भिमेषलाई ३७०...
३१ बैशाख, काेहफपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचन कार्यालय काेहलपुरका अनुसार पहिलाे २०० मतकाे परिणाम सार्वजनिक गरिएकाे हाे । प्राप्त मत अनुसार नेकपा माओवादि केन्द्र र नेकपा एकीकृत समाजवादिका साझा...
प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ११ सय र वडा नम्बर २ को ७ सय मत गरी गणना भएको जम्मा १८ सय मतमध्ये काँग्रेसका नबिलले...
३१ बैशाख, कोहलपुर / बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन् । निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार पौडेलले १ सय १३ मत प्राप्त गरेका छन्...
३१ बैशाख, कोहलपुर / बाँकेको नरैनापुर गाउँपालिकामा ६ सय मत गणना हुँदा जनता समाजवादी र एमालेले अग्रता लिएको छ । अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५...
३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको मतगणना सुरु भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा बिहान ११ः३० देखी मतगणना सुरु भएको हो । स्थानिय तह निर्वाचन अन्तर्गत प्रमुख, उपप्रमुख, अध्यक्षसहितको ७७ पदकालागि शुक्रबार भएको निर्वाचनमा कोहलपुर नगरपालिकामा...
प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले...