खेलकुद


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सहितको प्रतिनिधि मण्डलले नेपाली खेल क्षेत्रको विकासका बारेमा दुबईमा बिभिन्न संस्थाका प्रतिनिधीसँग छलफल गरेको छ । एन्टि डोपिङ सम्बन्धी...

  • संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन सोमबार नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेका हुन । नेपाली टोलीको प्रतिनिधित्व गर्दै दुबई पुगेका मन्त्री...

  • संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री अथकले बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उनकै कार्यालयमा भेट गरी पोखरामा...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरिक्षण गरेका छन । बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुग्नुभएका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पुर्वाधारहरुको स्थलगत निरिक्षण गरेका हुन । नवौं राष्ट्रिय...

  • श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरेका छन । मार्च ७ देखी ११ सम्म श्रीलंकामा...

  • संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा ललितपुरको गोदावरीमा आयोजित...

  • न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १-० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा...

  • शनिबारदेखी सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३-० ले हरायो । नेपालगन्ज रंगशालामा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १-१ गोल...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो 'ड्रिम प्रोजेक्ट' रहेको बताएका छन । शुक्रबार कैलालीको धनगढी पुग्नुभएका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका...

  • युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन...