२५ माघ, काेहलपुर । बाँकेकाे कोहलपुरमा बिहिबारदेखि प्रादेशिक महाेत्सव संचालनमा आएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ काेहलपुरद्वारा संचालित महाेत्सवकाे भौतिक पुर्वधार तथा यातायात...
२५ माघ, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री...
१९ माघ, नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका...
१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट...
माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री...
१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फागुन ५ गतेसम्म व्यापार महाेत्सव संचालन हुने भएकाे छ । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले मंगलबार पत्रकार सम्मेलन मार्फत महाेत्सव संचालनका बारेमा आधिकारीक जानकारी दिएकाे हाे । स्थानिय...
१५ माघ, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी बृद्वि भएको हो । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार...
१४ माघ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले पालिकाभित्रका सबै संस्थागत विद्यालयको शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गरेको बैंक विवरण माग गरेको छ । कतिपय संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रामिक पनि...
१२ माघ, नेपालगन्ज । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका किसानका लागि...
१० माघ, बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २२.०८ प्रतिशत...