अर्थ


अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण...

  • कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई...

  • कोहलपुर नगर भित्रका अपाङ्गता भएका नागरिकहरुको तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । कोहलपुर नगरका १५ वटै वडामा गरिएको सर्वेक्षणबाट ७ सय ९० जना अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्ग नवजिवन केन्द्र...

  •   अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले डुडुवा गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट १ लाख नगद घुस लिईरहेको अवस्थामा तेजराज खड्कालाई रंगेहात नियन्त्रणमा लिएको...

  • कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन गर्न स्थानीयहरुले कोहलपुर नगरपालिका समक्ष माग गरेका छन् । कोहलपुर...

  • असार १० गते प्रारम्भ भएकोह कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७५|०७६ को निति तथा कार्यक्रम, कोहलपुर नगरपालिका कृषि ब्यवसाय...

  • नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख...

  • कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ...

  • ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल   आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा...

  • केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन । मंगलबार बाँकेमा...