आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न...
नेपाललाई आवश्यक पर्ने सबै बन्दरगाह उपलब्ध गराउन चिनियाँ पक्ष तयार देखिएको छ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिन राजधानीमा सुरु दुवै देशका अधिकारीहरूको तेस्रो बैठकमा चिनियाँ पक्ष सबै बन्दरगाह उपलब्ध गराउन चिनियाँ प्रतिनिधि...
समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उप-केन्द्र (व्यूरो) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो । बुधबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले एक हजार एक सय ५ रुपैयाँ...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...
गत भदौ १४ गते बाँके डुडुवा गाँउपालिका वडा नं. २ बाबागाँउमा डुबेर मृत्यु भएकी भनिएकी अन्नु वर्माको हत्या भएको आफन्तहरुले दाबी गरेका छन । बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक वर्माका आफन्तहरुले उनलाई आफ्नै सासुको योजनामा हत्या गरिएका...
प्रदेश ५ का सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदानलागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने बताईएको छ । प्रदेश ५ मा एक सय ९ वटा स्थानीय तह छन् । खेल मैदान बनाउन प्रत्येक...
सगरमाथा सिमेन्टका उत्पादनको नुमना परिक्षणमा फरक फरक भेटिएको छ । गुणस्तर नापतौल विभागले केही समय अगाडी परिक्षणका लागि लिएको बर्दिया र दाङबाट लिएको नमुना फरक फरक भेटिएको हो । वर्दियामा भेटिएको गुणस्तरहीन भनिएको सिमेन्ट चार महीना अगाडिको हो भने दाङ आएर...
कोहलपुर नगर विकास समितिले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि ५७ करोड २२ लाख बजेट विनियोजन गरेको छ । गत आवमा ३० करोड ४० लाख बजेट विनियोजन गरको नगर विकासले चालु आवमा २६ करोड ८२ लाख बढि रकमको बजेट विनियोजन गरेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत नगर विकास समितिका...
बाँकेमा मंगलबार देखि एनालग प्रविधिका केबल टेलिभिजन बन्द गर्न सुरु गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको एक टोलि एनालग प्रविधीका केबल टेलिभिजन निरीक्षण गर्न बाँके आइपुगेको छ । टोलिले मंगलबार नेपालगन्जबाट सञ्चालनमा रहेका २ वटा केबल टेलिभिजनमा निरीक्षण...
नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषि यन्त्र प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कृषि शाखाले मागमा आधारित कार्यक्रम र ५० प्रतिशत अनुदान अन्तर्गत केही कृषक र फर्मलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो । मागमा आधारित कार्यक्रम अन्तर्गत...