ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको...
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विभिन्न माग सहितको ज्ञापन-पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारु सहितको टोलीले प्रदेश राजधानी बुटवल पुगेरै बुधबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाले...
नेपालगञ्जस्थित राँझा विमानस्थलमा बेवारिसे अवस्थामा भेटिएको हाते व्याग सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले...
हेबिट्याट नेपालको आर्थिक सहयोग तथा महिला उपकार मञ्च कोहलपुरको समन्वयमा राप्ती सोनारी-६ फत्तेपुरमा १ सय ४ घर बन्ने भएको छ । महिला उपकार मञ्चको समन्वयमा २०७२ सालका बाढी पिडीतकालागी घर निर्माणमा हेबिट्याट नेपालले आर्थिक सहयोग गरेको परियोजना प्रमुख साजन...
राप्ती सोनारी-६ फत्तेपुर मेहमानपुरको एक परिवारलाई महिला उपकार मञ्चले घर उपलब्ध गराउने भएको छ । आर्थिक रुपमा बिपन्न ५२ वर्षिया विन्तीराम थारुको परीवारलाई बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत बरण्डा र भान्सा सहितको घर उपलब्ध गराउने तयारी भईरहेको...
नेपालगन्ज उपमहानगरपालिकामा साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बिगतमा गाऊँ नगर साझेदारी कार्यक्रमका रुपमा सञ्चालन गरिएको कार्यक्रम उपमहानगरपालिकाले पुनः साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका...
चाडबाड नजिकिएसँगै जिल्लास्थित अनुगमन समितिले नेपालगन्ज बजार बेमौसमी अनुगमन शुरू गरेको छ । समितिले आइतबार नेपालगन्जमा गरेको अनुगमनमा खुद्रा व्यापारको कारोबार लिएर थोक व्यापार गरेको भन्दै तीनवटा एग्रोभेट सेन्टरहरूमा शिलबन्दी गरेको छ । यसरी शिलबन्दी...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय अभिकर्ता भेला चितवनको सौराहमा सम्पन्न भएको छ । यहि असोज १ गते सम्पन्न उक्त भेलाले देशैभरबाट सर्वोत्कृष्ट हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरका अभिकर्ताहरुमध्ये बाँके नेपालगञ्ज शाखाका शंकर लामिछाने...
मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती क्षेत्रमा मेस सहितको तारवार गरिएको हो । पहिलो चरण अन्तर्गत देउराली...
अक्षय कोषकालागि रकम हस्तान्तरण गर्दै साँसद नमुना । ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकार सम्मानित हुने भएका छन । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता...