पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ।गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या...
प्युठानको नौवहिनी गाउँपालिका-६ मगरबासाको भिरबाट अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका -४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए...
कोहलपुर प्रहरीले चोरी गरेको आरोपमा एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँकेको बैजनाथ गाँउपालिका-४ जन्मटोलका प्रेम बहादुर थारुको घरमा चोरी गरेको आरोपमा कोहलपुर नगरपालिका-२ बस्ने धुर्वसिंह ठकुरीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आईतबार...
बलात्कारको आरोपमा प्युठानमा एकजना युवा पक्राउ परेका छन । दक्षिणी प्युठानको सरुमारानी गाउपालिका –४ का एक २० बर्षिय युबक पक्राउ परेका हुन् । शनिबार बिहानै उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनलाई स्थानिय ३८ बर्षिया...
कञ्चनपुर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते...
प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ। नौवहनी...
प्रहरीले कोहलपुर नगरपालिका वडा नं. २ बाट रेडपाण्डाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर वडा नं. २ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट दुर्लभ रेडपाण्डाको...
वीरगञ्ज– जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने...
प्रहरीले बाँकेको नेपालगन्जमा १७ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले शनिबार १७ सय लिटर घरेलु मदिरा र ७ किलो मदिरा बनाउने औषधी समेत नष्ट गरेको हो । नेपालगन्ज उप–महानगरपालिका २ को दैलेखी बगांला आसपासमा रहेका विभिन्न घरबाट...
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो...