२० भदाै, नेपालगन्ज । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ...
२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका-५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर-६ गोखौराका १८ वर्षीय...
१७ भदौ, काेहलपुर । दिदी-भिनाजुको झगडा छुट्याउन गएका युवाकाे हत्या भएको छ। खजुरा गाउँपालिका-६, गिजरामा आइतबार राति दिदी र भिनाजुको झगडा भइरहेको बेला छुट्याउन पुगेका २२ वर्षीय अर्जुन रानामगरलाई भिनाजु दिपेश रामजालीले बियरको बोत्तल प्रहार गरेका थिए ।...
१६ भदौ, कोहलपुर । बाँकेको बैजनाथमा मृत फेला परेका बालकका आमा र शौतेला बुवा सहित ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । गत वैशाख १५ गते बैजनाथ गाउँपालिका-४ स्थित नौलापुरमा हत्या गरिएको अवस्थामा नौ वर्षीय बालक कुशल बुढाको शव भेटिएको थियो । बुढाको हत्या...
१३ भदौ, रुपन्देही । नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार यादवले...
४ भदौ, बर्दिया । जुवा खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका-३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका अवस्थामा दश जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-३ शान्तिपुरका ६० वर्षीय...
१ भदौ, नेपलागन्ज । कर्तव्यज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाए पाएका एक व्यक्तिलाई बाँके प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । २०६१ साल असार ३० गते बाँकेको नौबस्ताका गणेश वादीको हत्या गरी फरार भएका सोही ठाउँका आशाराम थारूलाई बाँके जिल्ला अदालतले...
१ भदौ, नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बसपार्कबाट १ थान कटुवा पेस्तोल २ राउन्ड गोलीसहित नेपालगन्ज ९ का १७ वर्षीय २ जना किशोरलाई गएराति पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी...
३१ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने लाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरीएको छ । लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा भएका हुन । लामिछानेलाई भैरवाबाट बुद्ध एयरको जहाजबाट काठमाडौं लगिएको छ । उनलाई...
३० साउन, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी,...