झगडा छुट्टाउन गएका थिए, भिनाजुबाटै मारिए
  • काँचुली खबर

१७ भदौ, काेहलपुर । दिदी-भिनाजुको झगडा छुट्याउन गएका युवाकाे हत्या भएको छ।

खजुरा गाउँपालिका-६, गिजरामा आइतबार राति दिदी र भिनाजुको झगडा भइरहेको बेला छुट्याउन पुगेका २२ वर्षीय अर्जुन रानामगरलाई भिनाजु दिपेश रामजालीले बियरको बोत्तल प्रहार गरेका थिए । गम्भीर घाइते भएका अर्जुनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार घरायसी विवादकै कारण घटेको घटनामा संलग्न दिपेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

  • १७ भाद्र २०८२, मंगलवार ११:२० प्रकाशित
  • Nabintech