पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कारोना भाइरस...
कोहलपुरमा संचालित कोहलपुर पार्टी प्यालेसले हरियो स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार अनुगमन टोलीले कोहलपुर पार्टी प्यालेसलाई उत्तम (ख) स्तरको स्टिकर उपलब्ध...
समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको...
पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या...
बाँकेको राप्तीसोनारी गाँउपालिका ४ माहुँमा गाँजा नष्ट गरीएको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा गाँजा नष्ट गरिएको हो । लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ की सिता ओली गत माघ १२ गते देखि हराईरहेकी छन । स्कुल जान्छु भनी घरबाट हिडेकी सीता आज (फागुन ७ गते) सम्म पनि परिवारको सम्पर्कमा नआएको सीताकी आमा धनमाया ओलीले जनाएकी छन । 'स्कूल जान्छु भन्दै हिडेकी छोरी अहिलेसम्म आएकी...
नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका-एसकेबायोले...
रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा घाईतेको उद्धार गरिएको हो । रुखबाट लडेर गम्भीर घाईते भएकी रुकुम सानोभेरी गाउपालिका...
आईतबारदेखी पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो अभियान अन्तर्गत आजबाट जनप्रतिनिधि , कर्मचारी र पत्रकारलाई खोप लगाउने अभियान सुरु गरेको...
नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको...