एजेन्सी । लुगा कपडा धुनका लागि वाशिङ मेसिनको प्रयोग त गर्नु भएकै होला । तर कुनैबेला मानिसलाई नै धुने वाशिङ मेसिन पनि आउला भन्ने कल्पना चाहिं गर्नुभएको थिएन सायद । तपाईंले सोच्दै नसोचेको...
२ मंसिर, नेपालगन्ज । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बाँकेको अध्यक्षमा यज्ञराज जोशी निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न महासंघको २२औं वार्षिक साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । क्यान बाँकेको...
२५ कात्तिक, काठमाडौं । नेपालमा हिन्दुहरु चन्द्रमा ९जून० लाई ग्रह र देवता मान्छन् । अमृत तत्वको भण्डारण र संरक्षण गर्ने जिम्मा चन्द्रमालाई दिइएको भनेर हिन्दु शास्त्रहरुमा वर्णन गरिएको छ । तर केही पश्चिमा वैज्ञानिकहरु त्यही चन्द्रमामा मानव बस्ति बसाउने...
१७ असोज, काठमाडौँ । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेको छ । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व...
२६ भदौ, काठमाडौं । भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले भारतको...
२१ भदौ, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ...
४ भदौ, काठमाण्डौं । सरकारले डिजिटल एप टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । गत वर्ष कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले सामाजिक सद्भाव बिथोलेको जनाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको...
२५ साउन, काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड ९यूएचएस० म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...
एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रथम सफल सगरमाथा महिला आरोही...
एजेन्सी । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको...