महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को...
छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी...
कोहलपुर नगरपालिकाको आयोजनामा सेवा प्रवाह र सु-शासन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख लुट बहादुर रावतले कार्यशालाको उद्घाटन गदै सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनतालाई सेवा प्रवाह गर्दा कसरी काम गर्नु पर्छ, त्यस सम्बन्धी...
तपाईँहरुले नेटफ्लिक्समा कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पाब्लो एस्कोबारको जीवनमा आधारित शृङ्खला ‘नार्कोस’ हेर्नु भएको होला । पाब्लोको सम्पत्तिका बारेमा भनिन्छ कि उनका मान्छेलाई नोटका गड्डी बाँध्न हप्तामा एक हजार डलरको रबर ब्याण्डको आवश्यकता...
नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार...
कोहलपुर-१ कौशिलानगरस्थित पश्चिम पृतना तालिम केन्द्र (आर्मी ब्यारेक) मा काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ब्यारेकभित्र निर्माणाधिन अवस्थामा रहेको भवनमा वाईरिङको काम गर्दै आएका तिलकराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । राप्तीसोनारी-९ निवासी...
दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा...
जिल्ला बन कार्यालयले निःशुल्क बिरुवा वितरण कार्य सुरु गरेको छ । बन कार्यालयमा रहेको नर्सरीबाट किसानहरुलाई निःशुल्क विरुवा विरण कार्य सुरु गरिएको जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । सोमबारबाट सुरु गरिएको कार्यक्रम अन्तर्गत एक कठ्ठामा...
दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान बिशेष सुराकीको आधारमा सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरबाट भालुको पित्त सहित ब्यास...
जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका...