समाज


मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट...

  • प्युठानमा भेटिएको वेवारिसे शवको पहिचान भएको छ। आईतबार मल्लारानी गाँउपालिका ५ गोदाबारीफांट स्थित झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको सोमबार पहिचान भएको हो । आईतबार सांझ स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए । मृतकका...

  • पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार चौलिक्काका स्थानियहरुले लखटेका हुन । नेपालगन्ज भन्सार कार्यालयमा...

  • भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) ले सात किलोमिटर सुरुङ खनेको छ । सात किमि सुरुङ खनेसँगै टीवीएमले सबैभन्दा बढी जोखिम मानिएको तोला खोला क्षेत्रको ‘रिक्स जोन’ पार गरेको आयोजनाको दावी गरेको छ । ६ देखि ७ किमि क्षेत्रमा पर्ने...

  • नेवि संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापती चन्द्र प्रकाश देवकोटा कुटिएका छन । नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीले आफ्नै कार्यकक्षमा देवकोटालाई हातपात गरेका हुन । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र...

  • फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काठमाडौंमा मृत फेला परेका छन् । झा काठमाडौंको थापाथलीस्थित निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार टाउकोमा चक्कु प्रहार गरिएको अवस्थामा झाको शव फेला परेको छ । प्रहरीले चक्कु प्रहर गरी कसैले झाको...

  • कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले असन्तुष्ट पक्षलाई पाखा लगाउँदै आफ्नाे निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण १९ गते साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको पुस्तकालयले बन्द शत्र जस्ता कार्यक्रम नै नगरी बिवाद...

  • बाँके जिल्लामा रहेका ५ सय ८४ बालविकास केन्द्रका शिक्षकहरुले राज्यद्धारा उपेक्षित भएको बताएका छन । आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनका पिडित शिक्षकहरुले सरकारले ऐन ल्याएपनि नियमावली बन्न नसकेका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमीक समेत...

  • अखिल नेपाल ट्रेड युनियन महासंघका पेशागत संगठनहरुको नगर कमिटि स्तरिय समितिहरु गठन गरिएको छ । आईतबार कोहलपुरमा आयोजित एक कार्यक्रमका बिच पदम वि.क. को नेतृत्वमा ११ सदस्यीय अखिल नेपाल यातायात मजदुर संघ, कोहलपुर नगर कमिटि गठन गरिएको छ । त्यसैगरी कमारो दमाईको...

  • नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ । नयाँ मूल्यअनुसार काठमाडौंमा...