४ जेष्ठ २०८१, शुक्रबार

समाज


कोहलपुर नगर विकास समितिले हटाएको टहराहरुबाट मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले मासिक रुपमा रकम असुली गर्दै आएको ब्यवसायीहरुले गुनासो गरेका छन । प्रा.लि.ले आफ्नो समिति रहदासम्म कसैले...

  • त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (९२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल...

  • मुलुक एकतन्त्रीय सामन्तवादी राजसंस्थाबाट गणतन्त्रमा प्रवेश गरेको एकदशक भयो । यो एक दशकमा धेरै ठूलो महत्त्व राख्ने परिवर्तन भएका छन् । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा व्यापक अभूतपूर्व परिवर्तन भएको छ । यी परिवर्तनले युगौं युगसम्मको महत्त्व राख्दछन्...

  • रोल्पा, ६ असार - जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालिम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा अभिभावकले...

  • पर्सा ।  पर्सा प्रहरीले वीरगंज महानगरपालिका–५ मा रहेको कौशल कुमार श्रीवास्तवको गोदामबाट म्याद सकिएको जुसमा पुनः म्याद थप्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–११ निवासी लक्ष्मी साह कानू र ओमबहादुर कार्की रहेका छन् । म्याद...

  • रोल्पा, । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने...

  • रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच...

  • छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई...

  • काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधबार सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इकाे नतिजा अाज सांझ ५ बजे सार्वजनिक गर्ने जनाएकाे छ । चैत ८...

  • रुपन्देही । बुटवलमा जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन गरिएकाे छ । मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।