नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले...
सडक दुर्घटनाबाट आफन्तकाे ज्यान गएपछि उत्तेजित भएकाे भिडले ईलाका प्रहरी कार्यालय काेहलपुरमा ताेडफाेड गरेका छन । बिहिबार दिउँसाे घटनाकाे बिराेधमा स्थानियहरूले काेहलपुर चाैराहमा चक्काजाम गरेका थिए । ३ घन्टा बढि चक्काजाम गरेर बिराेधमा उत्रिएका मृतकका...
बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएको हो । स्थानिय...
बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मधुवन-३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले...
कोहलपुर नगरपालिका वडा नं. ११ शान्ति टोलका स्थानियहरुले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगाएतका ब्यक्तिगत घटना दर्ता लगाएतका मौलिक हक कार्यान्वयनका लागि माग राख्दै स्थानीय तहका बिरुद्ध आन्दोलनमा उत्रिएको १८ औं दिनसम्म माग पुरा नभएपछि नयाँ आन्दोलनका...
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को उपाध्यक्ष बनाइने भएको जनाइएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त...
म्यानमारमा सैन्य कू विरुद्ध चलिरहेको विरोधलाई दबाउनका लागि सैनिक लगातार गोली बर्साइरहेका छन् । हालसम्म ६८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यहाँ मंगलबार विरोधको एउटा शक्तिशाली तस्बिर सार्वजनिक भएको छ । काचिनको मायित्किनामा गोली बर्साइरहेका सैनिकको...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले...
नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् । एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर...
संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३...