बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले...
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मान तथा पत्रकारीता पुरस्कार वितरण गरेको छ । आईतबार मन्त्रालयमै आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ९ खेलाडी तथा १० जना पत्रकारलाई पुरस्कृत गरेका हुन । जसमध्ये उसु खेलाडी...
नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाको आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यकम सम्पन्न भएको छ । कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु, पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीनजना महिलासहित ३५ जनाले रक्तदान...
सशस्त्र प्रहरीको नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको छ । दैनिक जसो लाखौंका अबैध मालसामान पक्राउ गर्दै आएको सशस्त्रले शनिबार...
सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् । सचिव न्यौपानेले...
नेपालका नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । यही पुस १६ गते उक्त महाधिवेशन नेपालगन्जमा गर्न लागिएको नेवाः देयः दबू बाँकेले जनाएको छ । नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण,...
ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, टिक्रापातुबाट ब्राउन सुगर खरिदबिक्री गरिरहेको अवस्थामा प्रहरीले तुलसीपुर - ५ का २६ बर्षिय नवराज...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीप्रति असन्तुष्टि जनाएका छन । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाहीको...
गृष्मा ब्रोडकाष्टिङ्गको आयोजनामा 'स्वास्थ्य र समृद्धि' मुल नाराका साथ सन्देश मुलक मनोरञ्जन दिने उद्देश्यले गरिएको 'सप्तरंग सांगितिक कार्यक्रम' अन्तर्गतको सप्तरंगी ३ सांगितिक कार्यक्रम बिहिवार नेपालगन्जमा भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रहरी संगको...
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष अझैसम्म कोहि नबनेको माओवादी केन्द्र बाँके संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले जानकारी दिएका छन । माओवादीले प्रदेश अध्यक्ष बनाइसकेको भनेर विभिन्न मिडियामा आएका समाचारहरु निराधार र प्रायोजित...