समाज


१३ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक युवतीको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ हवलदारपुरस्थित राम मावि स्कुल परिसरको रुखमा युवतीको शव भेटिएको हो । स्कुल...

  • १२ भदौ, काठमाडौं । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति-२०८२ मा नेपाली युवाको उमेर १८-३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ । यसअघि क्रियाशील रहेको राष्ट्रिय...

  • १० भदाै, कोहलपुर । पुर्खाले आर्जन गरेको नेपाली भुभाग, लिपुलेक र लिम्पियाधुराका सवालमा आज कोहलपुर चौराहमा अभियन्ता भुम भण्डारी धर्ना बसेका छन्। प्रचण्ड गर्मी र महिलाहरुको महान पर्व तिजको बेलामा पनि उनले राष्ट्र र राष्ट्रियताको सवालमा आफ्नो अडान राख्दै...

  • ८ भदौ, नेपालगन्ज । सरकारले सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवामा...

  • ८ भदौ, कोहलपुर । लुम्बिनी प्रदेशमा समयसीमाभित्रै सवारीसाधनको कर नबुझाएका सेवाग्राहीका लागि जरिबाना छुटको व्यवस्था गरिएको छ । यो व्यवस्था साउनदेखि आगामी पुस मसान्तसम्म लागू गरिएको हो । सवारीधनीले वार्षिक कर नबुझाएमा जरिबाना लाग्ने व्यवस्था छ । सवारीसाधन...

  • ६ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनविश्वास बहुमुखी सहकारी संस्थाले २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भेरी सित भण्डारको हलमा साधारणसभा सम्पन्न भएको हो । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य...

  • ६ भदाै, काेहलपुर । सामाजिक अभियन्ता भुम भण्डारी काेहलपुर गाेलपारस्थित भ्युटावरमा माैन धर्नामा बसेका छन । नेपालका विभिन्न भूभागहरू विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिनेगरी भारत र चिनद्वारा व्यापारीक मार्ग बनाउने गरि गरीएकाे द्विपक्षीय...

  • ५ भदौ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले...

  • ५ भदौ, नेपालगन्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन्। भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। केही दिनयता समयसमयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले...

  • ५ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमामा आबद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको...