समाज


३१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड अस्पताल संचालनमा आएको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा...

  • ३१ साउन, नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई...

  • ३१ साउन, जुम्ला । शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्यु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको हो । योगीको मृत्यु पछि आफन्तहरुले...

  • ३० साउन, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी,...

  • २९ साउन, कोहलपुर । कोहलपुर-नेपालगन्ज राजमार्ग अन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मतकालागी सडक डिभजन कार्यालय नेपालगन्ज र निर्माण कम्पनी बिच सहमती भएको छ । बिहिबार सडक डिभिजन कार्यालय नेपालगञ्जमा डिभिजन प्रमुख नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको...

  • २९ साउन, कोहलपुर । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १, ३ र ५ वडामा बढी क्षति गरेको छ । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । उनकाअनुसार कवाडी...

  • २९ साउन, काठमाडौँ । बाँके जिल्लालाई अन्नको भण्डार बनाउँदै ‘हरियो बाँके’मा रूपान्तरण गर्ने लक्ष्यका साथ दुई दशकअघि सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अलपत्र अवस्थामा छ । किसानको खेत-खेतमा पानी पुर्‍याएर कृषिमा क्रान्ति ल्याउने भन्दै आयोजना...

  • २८ साउन, नेपालगन्ज । बाँके प्रहरीले ठुलो मात्रामा नगद र गहजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार साउन २७ गते नेपालगन्ज-१४ उदयपुरका २८ वर्षिय रमेश लोनियालाई २२ लाख नगद, गहना र आगुऔषध (ब्राउन सुगर) सहित...

  • २८ साउन, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार सडकमा नै पत्रकार सम्मेलन आयोजना गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको...

  • २८ साउन, कोहलपुर । पूर्व-पश्चिम महेन्द्र राजमार्गको बाँकेको राप्तिसोनारी गाउँपालिका-२ स्थित सम्सेरगन्ज (माथेबास-जिरो सडक खण्ड) खण्डमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला...