समाज


२७ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै...

  • २७ साउन, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले बिगो रकम स्वीकारेर थुना बाहिर राख्न अनुमति दिएन। उनले आफ्नो दायित्वमा दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ पर्ने भन्दै जिल्ला अदालतमा उक्त रकम बराबरको...

  • २६ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत...

  • २६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीबाट नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक...

  • २६ साउन, कोहलपुर । बाँके जिल्लामा हालसम्म ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तीन दिन लगातार वर्षा भएको र सिक्टा सिँचाइ आयोजना लगायतका नहरको सिँचाइले गर्दा यस पटक जिल्लामा अनुमान गरिएभन्दा बढी हालसम्म ९७.१० प्रतिशत...

  • २५ साउन, काठमाडौं । प्रेससम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । यो माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी...

  • २५ साउन, काठमाडौं । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिने प्रहरीले प्रारम्भिक अनुमान गरेको...

  • २४ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका-९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् । बेपत्ता भएका मधुवन नगरपालिका-१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुको शव नेपाली सेना,...

  • २३ साउन, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगार पक्राउ परेका छन । शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ...

  • २३ साउन, नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डका बिभिन्न स्थानमा मर्मतका नाममा खनेको सडक अलपत्र पारिएको भन्दै अविलम्व मर्मतको काम पुरा गर्न नेकपा माओवादी कोहलपुरले ध्यानाकर्षण गराएको छ । गत आर्थिक वर्षमा मर्मतका लागी खनिएको सडक लामो समय अलपत्र अवस्थामा...