१३ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक युवतीको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ हवलदारपुरस्थित राम मावि स्कुल परिसरको रुखमा युवतीको शव भेटिएको हो ।
स्कुल हाताभित्र रहेको निमको रुपमा शव झुण्डीएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । सुर्खेत घर भएकी २० वर्षिय सृजना रसाईली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मृतक युवतीले कोहलपुर १४ हवलदारपुरस्थित एक होटलमा काम गर्दै आएकी थिईन । शव पोष्टमार्टमकालागी भेरी अस्पताल पठाईएको र घटनाको थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
१३ भाद्र २०८२, शुक्रबार १५:५० प्रकाशित