भाद्र २९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताएका छन । एक विशेष कार्यक्रमलाई...
भाद्र २८, नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपालगन्ज १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरेका छन । मंगलबार गृहजिल्लाबाट काठमाण्डौं फर्किनुअघि मन्त्री अथकले विद्यालयमा निर्मित नयाँ भवनको...
भाद्र २७, कोहलपुर । नेकपा एकालेको भातृ संगठन जनसाँस्कृतिक महासंघ बाँकेका अध्यक्ष भीमकान्त लामिछाने विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । प्राविधिक शिक्षा तथा...
भाद्र २७, कोहलपुर । आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस भएका छन । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक...
भाद्र २७, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० चटारमा रहेको बन्धा नहर कुनै समय पर्यटकीय क्षेत्रको रुपमा परिचित थियो । छिमेकी शहर तथा जिल्लाहरुबाट समेत घुम्न तथा पिकनिककालागि त्यहाँ पुग्नेको सँख्या बाक्लै हुन्थ्यो । विशेषगरी गर्मी महिनामा बन्धा नहरमा...
भाद्र २७, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभाकालागी दामोदर अधिकारीलाई सर्बसम्मत रुपमा एकल उम्मेदवार सिफारीस गरेको छ । आज बसेको प्रदेश समन्वय समितीको बैठकले अधिकारीलाई सर्बसम्मत उम्मेदवार सिफारीस गरेको...
भाद्र २७, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन । राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका...
भाद्र २७, धनगढी । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा...
भाद्र २५, काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) निकट बाके-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा दिपेन्द्र विष्ट चयन भएका छन । शनिबार काठमाण्डौंमा सम्पन्न समितिको तेस्रो भेलाले विष्टको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो । समितीको...
भाद्र २४, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन । शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिपको...