१९ माघ, काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ५३ जना एसपीको सरुवा र ४२ जनाको काज सरुवा गरेका हुन् । सरुवा हुनेमा...
१९ माघ, काठमाडौं । अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं पठाईएकाे छ । बाँकेमा पक्राउ परेका उनलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं पठाईएकाे हो । १३ वर्ष पुरानो आगजनीको घटनामा...
१९ माघ, कोहलपुर । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । आँखा उपचार सम्बन्धी आम...
१८ माघ, नेपालगन्ज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगंज शाखाले संस्थाको २६ औं वार्षिकउत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकउत्सवका अवसरमा शाखाले नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा औपचारीक कार्यक्रम गरी मनाएको हो । नेपाल...
१८ माघ, नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आएका प्रमुख...
१८ माघ, कोहलपुर । थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक...
१८ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने भएकी छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आज गायिका ज्योती मगरसँगै...
१८ माघ, कोहलपुर । कोहलपुर नगरपालिका भित्र सडकपेटि र फुटपाथमा आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका स्थानिय व्यापारीहरु आन्दाेलित भएका छन । कोहलपुरकाे हुलाक कार्यालयदेखि पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड, बसपार्क र न्युरोड आसपासका क्षेत्रमा फुटपाथ र ठेला...
१८ माघ, नेपालगन्ज । बाँकेको कोहपलुरमा श्रीमानद्धारा पट्रोल खन्याएर आगो लगाईएकी गंगा विकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । भेरी अस्स्पतालमा उपचाररत विकको स्वास्थ्य जोखिम कायमै रहेकाले थप उपचारकालागि बर्न युनिट भएको अस्पतालमा पठाइएको भेरी अस्पताल...
१७ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएकाे छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको...