समाज


माघ ८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन । सोमबार...

  • ८ माघ, कोहलपुर । बाँकेको बैजनाथमा पहिलो पटक संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले यहि माघ १० देखी २१ गतेसम्म “प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार...

  • ८ माघ, काठमाडौं । सवारी लाइसेन्सको प्रिन्ट तथा वितरणको काम प्रदेशबाटै गर्ने गरी प्रक्रिया अघि बढेको छ । योसँगै लामो समयदेखि लाइसेन्सको समस्या भोग्दै आएका सेवाग्राहीले राहत पाउने आशा गरिएको छ । राज्यले तोकेको शुल्क र प्रक्रिया पूरा गर्दा पनि १४ लाख ४०...

  • ८ माघ, काठमाण्डौं । टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको हो । स्पेसएक्सले...

  • ८ माघ, काेहलपुर । काठमाण्डौं विश्वविद्यालय (केयू) र कोहलपुर नगरपालिकाबीच नगरपालिका भित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट...

  • ८ माघ, दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दई जनाकाे मृत्यु भएकाे छ । प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका-९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे । बर्दिया गेरुवा...

  • ७ माघ, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी न्युजिल्यान्डबाट जितका लागि तीन सय तीन रनको लक्ष्य पाएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा...

  • ७ माघ, काठमाण्डौं । आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको विश्वकपको समूह ुडीु को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। खेलमा नेपालले न्युजिल्यान्डको ६ विकेट...

  • ७ माघ, कोहलपुर । प्रहरीले जबरजस्ती करणी अभियोगमा बाँकेमा एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-५ जिगाँउ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावत पक्राउ परेका छन । गएको पुस २५ गते दिउँसो स्थानिय बालिकालाई...

  • ७ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले तिन दिन जाडो बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदीको अध्यक्षतामा बसेको संयुक्त बैठकले माघ ८ देखी १० गतेसम्म पालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयमा जाडो...