२९ माघ, काेहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ । इलाका...
२८ माघ, काेहलपुर । तराईमा जाडाे केही कम हुँदै गएकाे छ । माघकाे अन्तिम सातासम्म आईपुग्दा दिउँसाे केही तापक्रम बढेपनि बिहान-साँझ भने चिसाे कायमै नै छ । तर आईतबार साँझ भने काेहलपुरकाे माहाेल तातिएकाे छ । काेहलपुरमा जारी प्रादेशिक महाेत्सवका कारण काेहलपुरकाे...
२८ माघ, नेपालगन्ज । बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप...
२८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी "सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट प्रतियोगिता" अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्। आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी...
२८ माघ, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ । जितको लागि ६६...
२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री...
२८ माघ, काेहलपुर । नेपाली सेनामा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेको छ । नेपाली सेनामा भर्ती गराइदिने भनी ४ लाख रकम लिएर फरार रहेका सुरेश कुमार थापालाई...
२८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएका छन् । बागमती र लुम्विनी तथा गण्डकी र कोहलपुर मेयर-११ बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलमा विहान ९ः३० बजे बागमती...
२७ माघ, कोहलपुर । कोहलपुरमा शनिबारदेखि सुरू भएकाे 'सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता' अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन् । काेहलपुरस्थित निर्माणाधिन अन्तरास्ट्रिय क्रिकेट मैदानमा...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले...