९ बैशाख, नेपालगन्ज । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा...
९ वैशाख, काठमाडौं । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका...
९ बैशाख, कैलाली । नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा लक्ष्मण दत्त भट्टलाई निर्वाचित भएका छन । शनिबार कैलालीमा सम्पन्न भएकाे संघकाे प्रदेश सम्मेलनले भट्टकाे नेतृत्वमा समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा जितेन्द्र पौडेल, महासचिवमा...
८ बैशाख, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ४० रनको...
८ बैशाख, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत पिपरीमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार बेलुका करीब ६ बजेको समयमा नेपालगंजबाट सुदुर पश्चिम जाँदै गरेको सु.प. प्र. ०२ ००१ ख १२९१ नम्बरको हाइसले स्थानिय पैदल यात्रीलाई ठक्कर दिएको हो...
८ वैशाख, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कान्ति आरोग्य अस्पताल नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखाको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य...
८ बैशाख, कोहलपुर । बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको...
८ बैशाख, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाटस्थित राप्ती नदी पुलको पूर्व-दक्षिणतर्फ नदीको बगर अहिले हरियाली भएको छ । नदी किनारमा रहेको सो बगरमा पहिले हिन्दु परम्पराअनुसार मानिसको मृत्यु भएपछि अन्तिम...
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य । तस्बिरः सुरेश आचार्य/रासस
८ वैशाख, राँझा (बाँके) । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय...