२२ असोज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो (घरदैलो) कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । कोहलपुर...
२२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा...
२२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै भविष्य खोज्न थालेका छन् । जानकी गाउँपालिका वडा नम्बर-४ का कमल बहादुर...
२२ असोज, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)का आठ टोलीले ‘ए’ देखि ‘सी’ ग्रेडसम्मका खेलाडी आबद्ध गरेका छन् । बोलकबोलमा धेरै रकम खर्चेर खेलाडी भित्र्याउन फ्रेन्चाइज टोलीबिच रोचक प्रतिस्पर्धा भएको थियो । अक्सनमा १२ खेलाडी समान १५ लाखमा बिक्री भए ।...
२२ असोज, सिन्धुली । पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको छ । मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिए । हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन ।...
२२ असाेज, काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका...
२१ असोज, काेहलपुर । प्रदीप भट्टराई २०३८ साल भदौं २ गते कोहलपुरको कौशिलानगरमा जन्मिए । उनी बाबा भानुभक्त भट्टराई र आमा राजमणी देवी भट्टराईको पहिलो सन्तानका रुपमा जन्म लिएका हुन् । सामान्य परिवारमा जन्मेका भट्टराई सानै देखि लगनशील र मिहेनेती थिए । जसको...
२० असोज, नेपालगन्ज । लामो प्रयासपछि निर्माण सम्पन्न भएको ‘नेपालगन्ज सिटी हल’ संचालनमा अन्यौलता थपिएको छ । पटक-पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न...
२० असोज, दाङ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा प्र ०३ - ००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका...
२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन् । ८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो । ए क्याटेगोरीमा रहेका राजवंशीको...