१९ बैशाख २०८१, बुधबार

विश्व समाचार


२४ मंसिर, काठमाडौं । दुबईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६१ रन बनाएको हो । शीर्षक्रमका...

  • २४ मंसिर, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आईतबार अफगानिस्तानसँग खेल्दैछ । यूएईको आईसीसी ग्राउन्ड टूमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग गुमाएको थियो । अफगानिस्तानले पनि पहिलो खेल भारतसँग...

  • २२ मंसिर, काठमाडौं । नेपाली टोली अण्डर-१९ एशिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट पराजित भएको हो । जितका लागि नेपालले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले...

  • १९ मंसिर, एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम सीआईडीमा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ । हृदयघातपछि केही दिन यता मुम्बइको तुङ्गा अस्पतालमा भर्ना भएका उनको आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले...

  • १८ मंसिर, काठमाडौं । नेपालले रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । नेपाल सरकारले...

  • १२ मंसिर, काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दी फिल्म निर्माणको घोषणा भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ...

  • एजेन्सी । मानिसहरुका पैसा कमाउने काइदा फरक-फरक हुन्छन् । कतिपयले थोरै पैसा कमाउनका लागि पनि ठूलै परिश्रम गर्नुपर्छ । तर, कतिपयले भने अचम्मैसँग दिमाग घुमाएर अपत्यारिलो तरिकाले सजिलै मनग्गे रकम कुम्ल्याउँछन् । एकजना व्यक्तिले पैसा कमाउनका लागि कसैसँग...

  • ६ मंसिर, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड ९आईसीसी० ले आउँदो जनवरीमा हुने टी २० अण्डर-१९ विश्वकप २०२४ को आयोजकको अधिकार श्रीलंकाबाट खोसेको छ । आईसीसीले पहिले अण्डर–१९ विश्वकप २०२४ को आयोजनाको जिम्मेवारी श्रीलंकालाई दिएको थियो । तर अहिले आईसीसीले...

  • ६ मंसिर, एजेन्सी । इजरायल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ। ‘मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ,’ कतारको विदेश...

  • लन्डन । लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपैयाँमा विक्री भयो । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको...