यसपाली नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त रु माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले...
नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको...
७६ औं मदन भण्डारी जयन्तीको अवसरमा बिहिबार नेपालगन्जमा समृद्ध नेपाल, सुखी नेपाली विषयक बिचार गोष्ठि सम्पन्न गरिएको छ । मदन भण्डारी फाउण्डेसन बाँकेको आयोजनामा गरिएको सो गोष्ठिमा मदन भण्डारीके ब्यक्तित्व, उनको तार्किक क्षमता र उनले प्रतिपादन गरेको जनताको...
कोहलपुर क्रिकेट मैदानमा संचालन भईरहेको ईण्डो नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै घरेलु टिम मध्यपश्चिम क्रिकेट क्लब र राजविर क्रिकेट एकेडेमी घोराही फाईनल चरणमा प्रवेश...
कानुनी छिद्रको प्रयोग गर्दै यतिबेला विभिन्न विशिष्ट व्यक्ति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरूले निजी हतियारको आयात र प्रयोगलाई तीव्रता दिइरहेका छन् । पछिल्लो समय निजी हतियार राख्नेमा उपराष्ट्रपति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरू...
पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोजिएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नाे ७२ औ जन्मोत्सव मनाउने तयारी गरेका छन । नेपालगंजको सोल्टी होटलमा भब्य समारोहका बिच जन्मदिन मनाउने तयारी भइरहेको हाेटल स्रोतले जनाएको छ । देशभरका...
दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका...
बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु...
कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...