काठमाडौं - आज आषाढ शुक्ल पूर्णिमा , आजको दिन शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै...
सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि बिभिन्न गतिबिधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा बसेको मञ्चको बैठकले सामाजिक सद्भावका लागि बिभिन्न समितिहरुसँग सहकार्य गर्दै...
रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । मध्यरातमा अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा सिन्धुपाल्चोकको भोटेकोशीका जीप चालक श्याम...
युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सिलान्यास गरेका छन । बाँकेमा आगामी मँसीर २१ देखी सँचालन हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको क्रिकेट खेल कोहलपुरमा हुने भएको छ । सिलान्यास...
काठमाडौँ - संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ । विहीबार हुने प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइका लागि समितिले लिखित प्रश्नावली तयार पारेको हो । समितिमा प्राप्त उजुरीमा आधारित भइ...
खजुरा / खजुरा क्षेत्र सस्थागत बिधालय सङ्गठन (इशाका) को आयोजना मा आजदेखी २ दिनेमैत्रीपुर्ण फुटबल प्रतियोगिता खजुरा गाउँ पालिका को सितापुर स्थित शुक्र माबिको खेलमैदान मा हुने इशाका अध्यक्ष सतिश निरौला ले बिगप्ती जारी गरि जानकारी दिनुभयो। खजुरा गाउँ पालिकामा...
रसुवा– गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । पहिरोमा परी आठ–दश...
कोहलपुर \ नेपाल तरुण दल नगर कार्य समिति कोहलपुरले आयोजना गरेको वृहत रक्तदान कार्यक्रम मार्फत १ सय ८५ पिन्ट रगत संकलन गरेको छ । रगत अभावमा कोही व्यक्ति र विरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दल...
महेन्द्रनगर । सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । सरकारमा राष्ट्रिय जनता पार्टी...
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको सडक निर्माणमा ढिलाइ भएका कारण सर्वसाधारणलाइ सास्ती भैरहेको छ । नेपालगन्ज उपमहानगपालिका अन्र्तगत पर्ने सदरलाइन, बसपार्क देखि त्रिवेणी मोड जोड्ने न्यूरोडको बाटापूर्ण रुपमा सुचारु हुन सकेको छैन । सामान्य वर्षामा...