काँचुली विशेष


अनेरास्ववियू बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बिहिबार...

  • छिन्चु-जाजरकोट खण्डको गरालेबाट बस भेरी नदिमा खसेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले...

  • कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कालो रङ्गदेखि नै डराउन थालेका छन् । पछिल्लो समय आफ्नै पक्षका विभिन्न कार्यक्रममा कालो रङ्गका मास्क, गलबन्दी र टोपी लगाउन प्रतिबन्ध लगाउन थालेका छन् । कालो रङ्गका लुगा लगाएका कतिपयलाई कार्यक्रममा प्रवेश निषेध...

  • अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडपछि अमेरिकामा दंगा बढेको छ । सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन् । निर्वाचनमा...

  • बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा...

  • आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । बैठकको कार्यसूची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट...

  • अनेरास्ववियूले कोहलपुरमा सिठ्ठी जुलुश निकालेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बुधबार बाँकेको कोहलपुरमा सिठ्ठी जुलुश निकालिएको हो । संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्ने...

  • बाँकेमा बुधबार थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ७ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा...

  • शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न...

  • संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ अर्को साता हुने भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते अर्थात बुधबार गर्ने तय गरेको हो । बुधबारको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की,...