२५ पुष, काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले सावैजनिक गरेको छ । उनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका...
२४ पुष, नेपालगन्ज । ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणका रुपमा आयोजना हुने 'टुर दि ठाकुरद्वारा'मा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ । बाँके र...
२४ पुष, नेपालगन्ज । नेपालगन्जकी प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको 'भुटेको मसला' उनलाई खुबै मनपर्छ। उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद...
१९ पुष, कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले विद्यमान कानुन संशोधनको विकल्प नरहेको बताएका छन । बिहिबार प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक...
१८ पुष, कोहलपुर । किटजन्य प्रजातीको संरक्षणकालागी बाँकेको कोहलपुरमा जीन बैंक स्थापना गरीएको छ । लोपोन्मुख अवस्थामा रहेका भमरा, मौरी तथा किटजन्य प्रजातिको संरक्षण गर्ने उद्धेश्यले कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा जीन...
१७ पुष, कोहलपुर । मोबाइल वा ट्याब देखाउँदै स-साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ-शहर जताततै देखिन्छ। स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १-२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन्। डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा...
१७ पुस, काेहलपुर । बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना बालबन्दीहरु भने फरार भएका छन् ।११६ जना बालबन्दी रहेको सुधार गृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले...
१४ पुस, काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनलाई वस्तुनिष्ठ बनाउन केही सुरक्षा अधिकारीको निलम्बन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा...
१३ पुष, काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको...
१३ पुष, काठमाण्डौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उनी सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा...