विचार/ब्लग


रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो ! अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो । स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए, न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो । आकाश जस्तै...

  • छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो होला तिमिलाई कस्को छोरा हौ ? बाउ को हो ? कसै कसैले भने होलान् चरित्रहिन...

  • बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए । एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले...

  • एउटा नयाँ वर्षले वर्षभरी आफ्ना कृत्य र कुकृत्यहरु सबै मञ्चन गरिसके पछि अर्कोको पालो आउने गर्छ अनि पुरानो भैसके पछि आफै बिदा लिएर जाने गर्छ घुमिरहने यो चक्रलाई नियालिरहेको छु धेरै वटा नयाँ वर्षहरुलाई यसरी नै पुरानो बनाएर पठाएको छु । नयाँमा केही नयाँपन...

  • सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए । 'प्रिन्सिपल...

  • 'ए हजुर, सुन्नु न भन्या ! आज मलाई बजार जानुछ । घरको रेखदेख गर्नुहोला है ।' गंगाले श्रीमानलाई सुझाई । 'गंगा आज मलाई डिष्टर्व नगर न । म रजस्वाला भएको छु, क्या । मैले गर्भाधान गर्नुछ । एउटा असल सन्तानलाई जन्म दिनुछ ।' गंगालाई सम्झाउदैं थिए पर्वत । 'ह्य, क्या नचाहिने,...

  • पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन, बाहिर आउँदैन । के महिलाले पुरुषलाई बलात्कार गर्दैनन् ? यस प्रश्नप्रति आम चासो हुनसक्छ । मैले बुझे अनुसार महिलाबाट पनि पुरुषहरू बलात्कृत भैरहेका...

  • गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा...

  • एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको...

  • सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई राजनीतिक पार्टीको आधिकारिकता दिने फैसला गरेसँगै वर्तमान सरकार र ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अस्तित्व एकैपटक सङ्कटमा परेको छ । एउटा पार्टी पूर्ववत् दुई पार्टीका...