कुनै पनि युद्ध आफैमा नराम्रो विषय हो । युद्धमा मानवताको चित्कार सुनिन्छ । यसर्थ रुस युक्रेन युद्धलाई आधारभूतरूपमा यसैगरी बुझिनु उचित हुन्छ । तर, युक्रेन युद्धले विश्वमा नयाँ संकट खडा...
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले धरान उप-महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस मेयर पदका उम्मेद्वारलाई करिव पाँच हजार मतले हराएको थियो । नगरका मेयर तारा सुब्बाको मृत्युपछि ०७६ मा उप-निर्वाचन भयो । यो चुनावमा कांग्रेसका उम्मेद्वारले...
नेपालखाल्डोमा काल पल्कियो । अनुशासित, सदाचारी र धर्मात्माहरुलाई छानी छानी लिन थाल्यो । सृष्टिको नियम विरुद्ध गयो, ऊ । सन्सनी फैलियो । उसको ज्यादतीका विरुद्ध आन्दोलन छेडियो । सडकमा नारा जुलुस घन्किन थाले । सृष्टिको नियम - पालना गर । मनपरी तन्त्र - खारेज...
तिम्रा बालपनका जिन्दगीहरु कसरी बिते मलाई थाहा छैन । समय परिस्थितीले चिनजान गरायो, समय परिस्थिीले नजिक बनायो, कहिले संगै हिड्ने गोरेटोमा दौडिने परिस्थीती भयो होला । गाँउका उकाली ओराली हिडदै गर्दा होस वा सामाजिक कार्यमा सहभागीता जनाउदा होस यात कुनै मेला...
पुराना पुस्ताका धेरै नेपालीले शहीद भन्नेबित्तिकै सम्झने नाम हुन् शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ। जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएकै कारण मारिएका उनीहरूलाई अहिले पनि धेरैले साँच्चैका शहीदका रूपमा हेर्ने गर्छन्...
मलाई गुलाबको आकार मन पर्छ मलाई गुलाबको प्रकार मन पर्छ गुलाब रातो हुन्छ गुलाब सेतो हुन्छ गुलाब पहेँलो हुन्छ गुलाब सुन्दर हुन्छ गुलाब तराईमा फुल्छ गुलाब समावेशी हुन्छ गुलाबलाई हामी सबै मन पर्छ त्यसैले मलाई गुलाब औधी मन पर्छ जब ओठमा रङ्गिबिरङ्गि प्रेमिल...
महिनावारी जो वर्षमा लगभग ५० दिनको हुन्छ, यसमा कसैलाई ७०/८० दिन होला । त्यो शारीरिक बनावट अनि मान्छे अनुसार फरक पर्न जान्छ । एकदिनमा ४ देखि ५ ओटासम्म प्याड चाहिन्छ । प्याड अलिक सस्तो सानो वाला लियो भने लिकेज हुने डर । त्यही त हो नेपाली समाज ! केटीको कपडामा...
पण्डित मुरारी प्रसादले नाग पञ्चमीको भरपुर उपयोग गर्ने योजना बनाए । छापाखाना गएर दुई बण्डल नाग किनेर ल्याए । एका बिहानै उठेर नुहाई धुवाई गरे । पूजा पाठ गरे । नागको बण्डल झोलामा राखेर जजमानीमा हिडे । उनले नैवेद्यभन्दा पनि लक्ष्मीलाई प्राथमिकतामा राखे...
सलहले सारा बाली नाली नष्ट पार्यो । किसानको अरबौं क्षति भयो । सरकारले क्षतिपूर्तिको घोषणा गर्यो । लाल्टीन धिप्धिप बल्दै दराजतिर गयो । दराजले अचम्म मान्दै सोध्यो, 'के को नौटङ्की हो, लाल्टीन ?' दिन दहाडै बलेको । लाल्टीनले भन्यो, 'म केही खोजि रहेछु ।' हिजो मात्र...
आफूलाई यो गाउँ ठाउँको गेम चेन्जर भन्न रुचाउने, भैरे काका । उनैको बुइँ चढेर बेहुला बन्न सफल भए फिर्के बा । फिर्के बाले मण्डपबाटै घोषणा गरे, 'एउटी सुन्दर र सुशील सन्तानलाई जन्म दिने सपना छ । उनको नाम अहिले राखिदिए, समृद्धि ।' यो सुनेपछि धेरैले सीता र भृकुटी...