यसो एक छिन एउटा साथीसँग कुरा गर्छु भनेर म्यासेन्जर खोलेको थिएँ। अर्को तिर एउटा म्यासेज आयो। इनबक्स खोलेँ। १ सय १२ बाह्र जनाको ग्रुप रहेछ त्यो। मेरो साथीको नामबाट एउटा भिडियो आएको...
कल्पना गर्नुहोस्, तपाईं राती ९ बजे घरबाट निक्लनु भएको छ, किराना पसल बन्द हुन लागेको छ । घरमा चिनी सकिएको छ । विहान फिक्का चिया पिउनुपर्ने बाध्यताको यादले तपाईंको खुट्टामा यति शक्ति दिनेछ, त्यो पसल बन्द हुनभन्दा अघि तपाईं ‘फास्ट वाकिङ’ मा ओलम्पिक गोल्ड...
भिम रावत \यतिबेला नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तालमेल राष्ट्रिय सभा, सरकार निर्माण र राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन सम्मका लागि चलेको वाम गठबन्धन पार्टी एकतामा...
टिटे (एडेनर लियोनार्दो बाची) कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् । त्यसले उनीहरुमा कस्तो प्रभाव...
काठमाडौँ । २ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनीहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् । बुझिए...
रञ्जन अधिकारी पोखरा । चुनाव सबैलाई लाग्छ । नेपालीलाई झनै मज्जैले लाग्छ । कार्यकतालाई त लाग्ने नै भयो । हिजो काँग्रेस र माओवादी मिलेर स्थानीय चुनाव भईरहँदा एमालेसँग झडप हुन्थ्यो । आज एमाले र माओवादी एक भएर चुनाव भईरहँदा ठाउँ ठाउँमा काँग्रेससँग झडपको...
काठमाडौं, मंसिर १६ । यस साता सुनको भाउमा कमी आयो । आईतबार तोलाको ५६ हजारमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ६ सयले घटेर ५५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ सयले बढेको सुन मंगलबार रह्यो । विहिबार र शुक्रबार...
काठमाडौं, मंसिर १६ । सय दिनमा १ सय १ काम गर्ने लगायतका प्रतिबद्धता जाहेर गर्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हत्याएका मेयर विद्यासुन्दर शाक्यले जनअपेक्षा अनुसार काम गर्न नसेकपछि आलोचना बढेको छ । आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नुमा थुप्रैं...
कञ्चनपुर, मंसिर १६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै भोट हाल्नु अघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने विषय निक्र्यौल गर्न सबै मतदातामा आग्रह गरे । कम्युनिष्टले जिते...
मंसिर १६ । आगामी विहीवार हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा चुनावी सरगर्मी बढेको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलका उमेदवारहरु जनताको घर दैलोमा गएर भोट माग्न र चुनावी सभा गर्न ब्यस्त छन् । सुनसरीमा लोकतान्त्रिक,...