नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ । त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको...
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले देशभरका सबै वडाहरुमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा एकैदिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय...
गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा...
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन । लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको उनको पारिवारले जनाएको छ । वैद्यका छोरीज्वाइँ दीपक...
नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८ प्रदेशको इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको हो । एकीकृत समाजवादीले गत बिहीबार अन्तरपार्टी निनर्देशिनका...
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने बताएका छन । आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त...
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगु दुर्घटनाका घाईतेहरुसँग भेट गरेका छन । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज 'अथक' गृहजिल्ला आउने भएका छन । मन्त्रीको जिम्मेवारी पाएलगत्तै अथक बुधबार गृह जिल्ला आउन लागेका हुन । बुधबार दिनको १ बजे श्री एयरलायन्सको बिमानबाट मन्त्री अथक नेपालगञ्ज आउने कार्यक्रम तय भएको छ । आफ्नो निर्वाचन...