अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवसका अवसरमा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । दिवसकै अवसरमा द्वन्द्व पीडित एकल महिला संजाल बाँकेको आयोजनामा कोहलपुरस्थित अतिथि होटलमा...
काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने...
भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका लागि नेपाली सेनाले हवाइ गस्ती शुरू गरेको छ । सेनाले सोमवारदेखि हवाइ गस्ती शुरू गरेको हो । सुरक्षा चुनौती रहने भनेर पहिचान भएका क्षेत्रलाई लक्षित गरी गस्ती शुरू गरेको सैनिक प्रवक्ता सहायक रथी गोकुल...
५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री आरती पौडेललाई पृत्रीशोक परेको छ । घाँटीको क्यान्सरबाट ग्रसीत मन्त्री पौडेलका पिता बाबुराम पौडेलको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ । विगत लामो समयदेखि उपचार गराउँदै आएका पौडेलको थप...
५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री अारती पाैडेललाई पृत्रीशाेक परेकाे छ । स्वास्थ्य समस्याका कारण उपचाकालागि भारतकाे लखनउ पुर्याईएका मन्त्री पाैडेलका बुबा बाबुराम पाैडेलकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । उपचारकै क्रममा राति...
डोल्पाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले पदबाट राजीनामा दिने भएका छन् । नेकपाका सांसद बुढा गत निर्वाचनमा डोल्पाबाट ११ हजार ६ सय ६१ म्त ल्याएर विजयी भएका थिए । सांसद पदबाट राजीनामा दिए पनि संवैधानिक व्यवस्थाअनुसार...
बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता...
५ नम्बर प्रदेशकी सांसद नमुना केसीले आज नेपालगन्जमा संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राई समक्ष आफ्नो निर्बाचन क्षेत्रका विभिन्न समस्याहरुको समाधानका बारेमा मागपत्र पेश गरेकी छिन । राप्ती सोनारी गापा ६ मा १५ शैयाको अस्पताल भवन निर्माण,...
वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा...
नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं...