नेपाल सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापाले शनिबार सुर्खेतमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा आफूलाई श्री ५ को सरकारको प्रतिनिधि भएको भन्दै सम्बोधन गरेपछि त्यसलाई सरकारको...
कोहलपुर क्षेत्रका बामपन्थी उद्योगी व्यवसायीहरुले आसन्न कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा एकताबद्ध भएर चुनावी प्रतिस्प्रर्धा गर्ने भएका छन । राष्ट्रीय रुपमा नेकपा बिभाजित भएपनि कोहलपुरका व्यववासयीहरुले एकताबद्ध हुदै सर्बसम्मत रुपमा बिष्णु...
नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । आज (शुक्रवार) नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ । गुरुङसँगै निवेदन दिएका अर्का सांसद एवं अधिवक्ता कृष्णभक्त...
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे...
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै खेमालाई छलफलका लागि बोलाएको छ । आयोगले भोली (शुक्रबार) बिहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा...
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताएका छन । अबधि पत्रकार संघ बाँकेले आज विहिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला-बेला गीत र गजलका प्रसंग पनि उठ्छन् । केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले...
नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नागरिक आन्दोलनमाथि सरकारले गरेको दमनको भर्त्सना गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनको निन्दा र भर्त्सना गरेको छ । असंवैधानिक...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको कडा शब्दमा आलोचना गरेका छन् । बालुवाटारमा नागरिकहरूमाथि सोमबार प्रहरीले गरेको बल प्रयोगबारे नेता पौडेलले भनेका छन्, ‘सबै प्रतिगामी...