मुख्य समाचार


३० बैशाख, काेहलपुर । स्थानिय तह निर्वाचनकालागि मतदान सुरू भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे मतदान अन्तर्गत काेहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार नरेन्द्र न्याैपानेले...

  • प्युठानको ऐरावती गाउँपालिकामा काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ताहरु पिटिएको माओवादीले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट ऐरावती गाउँपालिका अध्यक्षका उम्मेदवार नबिल बिक्रम शाह र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार चन्द्र बहादुर रोका...

  • २८ वैशाख, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण...

  • स्थानीय तह निर्वाचन २०७९ का लागि प्युठानको ऐरावती गाउँपालिकामा मतदान गर्ने मतदाताको संख्या १५ हजार ७ सय १६ पुगेको छ । २०७४ मा १२ हजार ३ सय ४० मतदाता रहेको सो पालिकामा यसपटक ३ हजार ३ सय ७६ नयाँ मतदाता थपिएर उक्त संख्या पुगेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश...

  • २७ बैशाख, बाँके । कोहलपुर नगरपालिकाबाट प्रदान गरिने सम्पुर्णं सेवाहरु बिहिबारसम्म बन्द हुने भएको छ । नगरपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै नगर कार्यपालिकाको कार्यलय एव अन्तर्गतका शाखा वडा कार्यालय र स्वस्थ्य सस्थाबाट प्रदान गरिने सम्पुर्ण...

  • २७ बैशाख, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हराएको नगद तथा गहना भेट्टाएर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । बढैयाताल गाँउपालिका वडा नं. ३ सिमराकी ५४ वर्षिय देवी सापकोटाको पोखरा देखी नेपालगंज आउने क्रममा सोमबार नगद तथा गहना सहितको झोला हराएको थियो...

  • २७ बैशाख, काठमाण्डौं / भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै...

  • २५ वैशाख, कोहलपुर / नेपाल कम्नियुष्ट पार्टी माओवादी केन्द्र राप्तीसोनारीले वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसीले आफुुु विजयी नजिक पुगेको बताएका छन । आफु पुगेका हरेक टोलहरुका मतदाताले दिएको माया र उत्साहले आफु विजयी नजिक पुगेको बताएका हुन...

  • २४ वैशाख, काठमाण्डौं / आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा...

  • २४ वैशाख, कोहलपुर / नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले समुन्नत कोहलपर निर्माण गर्ने भिजन आफुसँंग भएको बताउँछन । शिक्षा, स्वाथ्य, रोजगार, बिधुत खानेपनि लगायतका आधारभुत...