१३ बैशाख २०८१, बिहीबार
बाँके १ मा दिउँसाे १ बजेदेखि मतगणना हुने
  • काँचुली खबर

मंसिर ५, काेहलपुर । बाँकेकाे निर्वाचन क्षेत्र नं. १ काे मतगणना आज दिउँसाे १ बजेदेखि हुने भएकाे छ । साेमबार बिहान बसेकाे सर्वपक्षीय बैठकले दिउँसाे १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेकाे नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्याैपानेले जानकारी दिए ।

अगैयास्थित राप्तिसाेनारी गाँउपालिकाकाे कार्यालयमा हुने मतगणनाकालागि आईतबार राति नै क्षेत्र नं. १ काे सबै वडाबाट मतपेटिका संकलन भईसकेकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

  • ५ मंसिर २०७९, सोमबार ११:३८ प्रकाशित
  • Nabintech